नवजात शिशुकाे स्याहार कसरी गर्ने- जान्नै पर्ने ६ महत्वपूर्ण कुरा

नवजात शिशुको जन्म पछि पहिलो चोटी आमा बुबा बनेका अभिभावकलाई शिशु स्याहार गर्ने एउटा चुनौतिपूर्ण काम हो| त्यसैले शिशुको स्याहार कसरी गर्ने भन्ने कुरा बुझ्न अतिनै जरुरी छ | आजभोलि प्राय जस्ताे शिशु अस्पतालमा जन्मिने गर्छन्। अवस्था हेरेर काेहि सामान्य रुपमा जन्मिन्छन् भने काेहि शल्यक्रिया बाट जन्मिन्छन्।आज  हामी शिशु जन्मिएर Read more…